Websoft University

जवरजस्ती करणी उद्योग गर्ने १ जना पक्राउ

 

बिराटनगर असोज १० गते । रातो तारा डट कम,साङकेतीक नाम रानी (क२) को श्रीमती साङकेतीक नाम रानी (क३) बिच ५/६ बर्ष अगाडी मागी बिबाह भएतापनी बालबच्चाको जयजन्म नभएको हुँदा गाउँघरमा धामी काम गर्ने वौना राम भन्ने चन्देश्वर राम चमार छ त्यसले झारफुक गर्यौ भने बालबच्चाको जयजन्म हुन्छ भन्ने आशले गर्दा जिल्ला मोरङ बिराटनगर महानगरपालीका वडा न.१८ जाहेरवालीको आफनो घर कोठामा रहेको पुजा कोठामा मिति २०७७/५/२४ गते बेलुका बोलाई रातभर धामीले झारफुक गरेर मिति २०७७/५/२५ गते बिहानको राती ०४:०० बजे प्रतिवादी वौना राम भन्ने चन्देश्वर राम चमार झारफुक गर्ने बाहानामा जाहेरवाली एक्कलै भएको मौका छोपी निजले लगाएलको साडी खोली ज.ज.क.उ.गर्ने खोजेकोमा निजकै श्रीमानले देखेको हुँदा कानुन बमोजिम कारवाही सजाय गरी पाउ भन्ने समेत मिति २०७७/५/३१ गते प्राप्त जाहेरी अनुसार निज वौना राम भन्ने चन्देश्वर राम चमारलाई मिति २०७७/६/१ गते पक्राउ गरी सोही दिनवाट दिन ३ को म्याद थप अनुमति लिई थप अनुसन्धान भई रहेको । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.