Websoft University

भर्जिनियाका दोश्रो पुस्ताका किशोर किशोरी सुकृति शर्मा तथा साइमन शर्माका "सत्र पुष्प पत्रहरु: हुर्कदै गर्दाका कथाहरु" नामक पुस्तक सार्वजनिक



बिजय थापा–काठमाण्डौ भाद्र ३१ गते । रातो तारा डट कम,अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बस्दै आएका दोश्रो पुस्ताका किशोरकिशोरी दिदी सुकृति शर्मा तथा भाई साइमन शर्माका "सत्र पुष्प पत्रहरु: हुर्कदै गर्दाका कथाहरु" नामक पुस्तक सार्वजनिक भएको छ ।

यी लेखकहरुले  "सत्र पुष्प पत्रहरु: हुर्कदै गर्दाका कथाहरु" नामक पुस्तक हालसालै लेखेका छन । यो  पुस्तकलाई एमाजनले गत सेप्टेम्बर ९ देखि अग्रिम माँग (प्रि-अर्डर )का लागि खुला गरि सकेको छ । सेप्टेम्बर १५ आज देखि सार्वजनिक भएको छ ।

सुकृति शर्मा हाल फेयरफ्याक्स काउन्टीमा १२ कक्षामा अध्ययन गर्छिन भने साइमन शर्मा कक्षा ७ मा पढ्छन । सुकृतिका बिगतका लेखहरु अमेरिकाको राष्ट्रिय स्तरका पत्रिकामा समेत प्रकाशित भएका छन्.।  उनका लेखले पत्रपत्रिकामा बालबालिकाका मुद्दाहरु सफल रुपमा उठाएका छन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.