Websoft University

सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ६ रेक्टर स्केलको भूकम्प गयो


 काठमाण्डौ भाद्र ३१ गते । रातो तारा डट कम, आज बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ५ बजेर १९ मिनेट जाँदा आएको भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख मोनिका झाले बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भूकम्प गएको बताउनुभयो । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गए पनि काठमाडौं उपत्यका सहित आसपासका जिल्लामा यसको धक्का महसुस गरिएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.