Websoft University

सर्पको टोकाइ बाट एक वालिका को मृत्यु


गाईघाट २८ भदौ । रातो तारा डट कम,उदयुरको कटारी मा शनीबार सर्पको टोकाइ बाट एक वालिका को मृत्यु भएकोछ । कटारी नगरपालीका ८ वर्मिका दिल वहादुर तामाङग की ९ वर्षिया छोरी अस्मीता को सर्पको टोकाई बाट मृत्यु भएको वडा अधक्ष्य कमल श्रेष्ठ ले बताए । राती सुतेको बेला सर्पले टोकेका्ेमा बिहान ३ वजे घरका मानीस ले थाहा पाए पछि अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको उनले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.