Websoft University

(दुई लाख उनानब्बे हजार पाँच सय एकतिस रुपैया) नगद सहित १२ जना जुवाडे पक्राउ


बिराटनगर मोरङ । रातो तारा डट कम, मोरङ कानेपोखरी गा।पा। वडा नं ७ स्थित चालिस बिघे भन्ने ठाँउमा मानिसहरुले लुकीछीपी जुवा खेलीरहेकाछन भन्ने मौखिक सूचना प्राप्त भए पश्चात ईलाका प्रहरी कार्यालय पथरीबाट प्र।ना।उ। दिलिप कुमार गिरीको कमाण्डमा खटिएको प्रहरी टोलीले ऐ।ऐ। स्थित बस्ने किशोर लुईटेलको घरमा निम्न मानिसहरु तास खेलिरहेको अवस्थामा फेलापारी नियन्त्रणमा लिई खालबाट नगद रु २,८९,५३१।(९नगद दुई लाख उनानब्बे हजार पाँच सय एकतिस रुपैया० र ४ बुक तास समेत बरामद गरीएको ।
पक्राउ मानिसहरुको विवरणस्(
१० जिल्ला मोरङ बेलबारी न।पा। वडा नं  १ बस्ने बर्ष को ३६ बिमल गुरुङ ।
२० ऐ।ऐ  वडा नं ३ बस्ने बर्ष ३७ को कृष्ण लिम्बू ।
३० ऐ।ऐ । वडा नं ११ बस्ने बर्ष २८ को श्याम लिम्बू ।
४० ऐ।ऐ। वडा नं ११ बस्ने बर्ष ५२ को चन्द्र लिम्बू ।
५० जि।मोरङ लेटाङ न।पा। ५ बस्ने बर्ष ३१ को समिर तामाङ ।
६० जिल्ला झापा बिर्तामोड न।पा। ३ बस्ने  बर्ष ३२ को लक्ष्मी कुमार तामाङ ।
७० ऐ। ऐ। वडा नं  ५ बस्ने बर्ष २७ को संञ्जिव घतानी ।
८० जिल्ला झापा हल्दिवारी गा।पा। वडा नं ५ बस्ने बर्ष ३६ को तारा कुमार जोगी ।
९० ऐ। बुद्दशान्ती गा।पा। वडा नं ४ बस्ने बर्ष ३८ को मनिस लिम्बू ।
१०० जिल्ला सुनसरी धरान उ।म।न।पा। वडा नं १६ बस्ने बर्ष ३९ को रुपजंग लिम्बू ।
११० ऐ। धरान उ।म।न।पा। वडा नं ३ बस्ने बर्ष २९ को किरण उदास ।
१२० ऐ। ईटहरी उ।म।न।पा। वडा नं २० बस्ने बर्ष २४ को राजन पौडेल 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.