Websoft University

टेलीकमको तार चोरी गर्ने ४ जना पक्राउ


विराटनगर असोज ६ गते । रातो तारा डट कम, नेपाल टेलीकम  विराटनगर महानगरपालिकाको विभिन्न स्थानहरुबाट टेलीकमको तार चोरी भएको सम्बन्धमा अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७७र६र५ गते अन्दाजी २०स्०० बजे जिल्ला मोरङ विराटनगर म।न।पा।वडा नं।४ स्थित जमानुगाछीमा चेकजाँच गर्ने गर्दा ४ जना व्यक्तिहरुले नेपाल टेलीकमको १५० पेयर र २२० मिटर केवल तार, को।९ प ४१५८ नम्बरको यामाहा कम्पनीको थ्द्यच् मोटरसाईकल सहित जिल्ला मोरङ विराटनगर म।न।पा।६ बस्ने वर्ष २१ को विजय सहनी, ऐ। बस्ने वर्ष १८ को राज सहनी, ऐ। बस्ने वर्ष २१ को रविन सहनी र ऐ।बस्ने वर्ष १९ को सुमित सहनीलाई कानून वमोजिम पक्राउ तथा बरामद गरी चोरी ऐन अन्तर्गत थप अनुसन्धान कारवाही प्रकृया अगाडी बढाईएको । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.