Websoft University

करेन्ट लागेर महिलाको मृत्यु


श्याम राई-गाईघाट २६ भदौ । रातो तारा डट कम,करेन्ट लागेर शुक्रबार बिहान उदयपुरको चौदण्डीगढी नगरपालिकाको सिवाईमा एक महिला को मृत्यु भएको छ । घरको टयुवेलमा जडान गरीएको पानी तान्ने मोटर चलाउन खोज्ने क्रममा तार बाट अचानक बिधुत लिक भएर करेन्ट लाग्दा ६१ वर्षिया सिलमन्ती चौधरी को घटना को स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटना को अनुसन्धान भैरहेको जनाएकोछ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.