Websoft University

डा गोविन्द केसी विशेषज्ञ जनतालाई स्वास्थ्य सेवा दिन जुम्लाका पुगे


काठमाण्डौ भदौं २३ गते । रातो तारा डट कम,चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत डा गोविन्द केसी विशेषज्ञ स्वास्थ्य सेवा दिन जुम्लाका ग्रामिण बस्तीमा पुग्नुभएको छ । 

कोरोनाको डरले रोग पालेर बसेका स्थानीय लाई उपचार गर्न डाक्टर  केसी जुम्लाको  ग्रामिण बस्तीमा पुग्नुभएको हो । कोभिड महामारीका कारण आफ्नो सत्याग्रह स्थगित गरेका उनी औषधिको झोला बोकेर सिँजा क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्न  पुग्नुभएको हो । 

भदौ १८ गतेदेखि सत्याग्रहको घोषणा गरेका केसीले जुम्लाबासीको आग्रहमा स्थगित गरेर गाउँ तिर स्थानीयको उपचार गर्न पुग्नुभएको हो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.