Websoft University

नविनले स्क्रीन सेयर गरे नायिका अनु शाह संग ( भिडियो )



काठमाण्डौ असोज ९  गते । रातो तारा डट कमनेपाल आइडलको पहिलो सिजनबाट चर्चामा आएका गायक निशान भट्टराईको नयाँ गीत 'संगै मरौला' सार्वजनिक भएको छ । सन्तोष जंग थापाको रचना र नविन कार्कीको संगीत रहेको गीतको भिडियोलाई सदभाव टिभीको  अफिसियल युट्यब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडियोमा पछिल्लो समय युवा माझ लोकप्रिय मोडेल नविन बुढाथोकी र नायिका अनु शाहको दमदार अभिनय रहेको छ । रामकृष्ण चौलागाईले  खिचेको भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्  । आशिक राइको निर्देशनमा भिडियो बनेको हो  । मोडेल नविन बुढाथोकीले यस अघिपनि धेरै नायिकाहरु सग स्क्रीन सेयर गरिसकेका छ जसलाई दर्शकले धेरै मन पराएका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.