Websoft University

अन्तराष्ट्रिय साक्षरता दिवस मनाइदै, शिक्षा दिवस सारियो


फायल फोटो,
काठमाण्डौ भदौं २३ गते । रातो तारा डट कम,आज यस अन्तराष्ट्रिय साक्षरता दिवस विश्वभरी नै भर्चुल कार्यक्रम गरेर मनाइदैछ । सरकारले यस वर्षदेखि अन्तराष्ट्रिय साक्षरता दिवस र राष्ट्रिय शिक्षा दिवस छुट्टा छुट्टै मनाउने भएको छ । 

यसअघि दुवै दिवसक एकै दिन सेप्टेम्बर आठ तारिख अर्थात आज मनाउने गरिन्थ्यो । आज अन्तराष्ट्रिय साक्षरता दिवस मात्र मनाइने र राष्ट्रिय शिक्षा दिवस भने अर्को कुनै दिन मनाउने निर्णय हुने भएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता समेत रहनुभएका सह–सचिव दिपक शर्माले सीआइएनसँग बताउनुभयो । यस अघिका वर्ष अन्तराष्ट्रिय साक्षरता दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिने गरिए भए पनि यस वर्ष भने औपचारिक कार्यक्रम आयोजना गरिएको छैन । 

भर्चुअल माध्यमबाट भने विभिन्न कार्यक्रम आयोजना गरिएका शिक्षा तथा मानवस्रोत विकास केन्द्रले जनाएको छ । पाललाई यसै वर्ष साक्षर घोषणा गर्ने सरकारी योजना पूरा हुन कठिनाइ देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण जिल्ला तहमा साक्षरता अभियान सञ्चालन हुन नसक्दा साक्षर नेपाल घोषणामा विलम्ब हुन सक्ने देखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.