Websoft University

लगदामा भारतिय सेनाले चीनिय सेना उपर गोलिबारी सुरु गर्यो–भारतले चिन संग जोरी खोजेको खोजैछ,

  
काठमाण्डौ भदौं २३ गते । रातो तारा डट कम, भारत र चीनबीच वार्ता सुरु भएपनि तनाव पनि बढीरहेको छ । विवादित हिमाली क्षेत्रमा दोहोरो गोली चलेको छ । चीनको जनमुक्ति सेनाले भारतीय सेनाले विवादित हिमाली सीमा क्षेत्रमा वार्निङ् शट्स वा चेतावनीस्वरूप गोली चलाएपछि उसले जबाफी कारबाही गरेको छ ।

 जुन महिनामा भएको सीमा झडपमा २० जना भारतीय सैनिक र केही चिनियाँ सैनिक मारिएपछि दुई देशबीच तनाव झन बढिरहेको छ । हिजो  भारतीय फौजले चार हजार मिटरको उचाइमा रहेको पोङ्गोङ् ताल नजिकै रहेको एलएसी वा वास्तविक नियन्त्रण रेखा भनिने विवादित सीमाक्षेत्रमा प्रवेश गरेको चिनियाँ सेनाले बताएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.