Websoft University

कोरोना भाइरसबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छभने, मृत्यु हुनेको कुल संख्या २२९ पुगेको छ


काठमाण्डौ भाद्र १६ गते । रातो तारा डट कम, कोरोना भाइरसबाट देशभर थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एक ४ बर्षका  बालिकासहित ११ जनाको मृत्यु भएको आज जानकारी दिनुभयो । महोत्तरीमा ४ वर्षीया बालिका सहित २ जनाको मृत्यु भएको छ । यस्तै पर्साका ३ जना र काठमाडौंका २ जनाको पनि मृत्यु भएको छ । यसैगरी सिरहा, बारा, चितवन र मकवानपुरका १–१ जनाको समेत मृत्यु भएको गौतमले बताउनुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.