Websoft University

उदयपुरमा एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखीयो

गाईघाट १९ भदौ । रातो तारा डट कम,उदयपुरमा एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखीएको छ । त्रियुगा नगरपालीका ३ मोतीगडा क्वारेन्टीनमा खटीएका ४८ वर्षिय सिनीयर अहेबमा शुक्रबार कोरोना पुष्टी भएको हो । उनी बिगत ३ महिना देखी रात्रीकालीन डयुटीमा उक्त क्वारेन्टीनमा खटीदै आएका थिए । उनलाई क्वारेन्टीनमा बस्दै आएका बिरामी बाट सरेको अनुमान गरीएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुबेदी ले बताए । उदयपुरमा अहिले सम्म १ सय १२ जना मा कोरोना संक्रमण देखीएको प्रमुख सुवेदी ले बताए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.