Websoft University

राजेश पायल राईको आवाजमा गीत सार्बजनिक



काठमाण्डौ भाद्र १६  गते । रातो तारा डट कम,राजेश पायल राईको आवाजमा गीत सार्बजनिक भएको गीतको समाचार प्रकाशन गरि साथ र सहयोग गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्दछौ । उक्त समाचार पठाउदा यस गीतका निर्देशक प्रतिभाशाली गायक तथा सङ्गीतकार सन्तोष दुमीको नाम सन्तोष दुमि हुनुपर्नेमा 'सन्तोष डुमी भएको जनकारी गराउदै सबैमा सच्याई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ । समाचारमा पठाउदा नाम गलत पर्न गएकोमा सबैप्रती क्षमाप्रार्थी छौ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.