Websoft University

करेन्ट लागेर १ जनाको मृत्यु


झापा, भाद्र ३ गते । रातो तारा डट कम,झापाको कमल गाउँपालिका-२ का २२ बर्षीय बिशाल रिजालको करेन्ट लागेर मत्यु भएको छ । मंगलवार अपरान्ह ५ बजेको समयमा स्थानीय क्याम्पा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई अचानक करेन्ट लागेर घाईते भएका रिजाललाई उपचारको लागी लाईफ लाईन अस्पताल दमक लगिएकोमा बाटैमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.