Websoft University

मलाइ क्षतिपुर्ति र जिम्मेवारी दिए ७ दिनमै निर्मलालाई न्याय दिन्छु : एसपी बिष्ट [भिडियोसहित]





काठमाडौ । कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ बर्षिया बालिका निर्मला पन्त ह”त्या प्रकरणभित्रको पर्दा झनै खुल्दै गएको छ । प्रमाण लुकाएको मुद्धामा तत्कालीन कञ्चनपुर प्रहरीका प्रमुख एसपी डिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउँदलाई अदालतले सफाई दिएसँगै थप भित्रि बाटो बाहिरिन थालेको हो । अदालतले तत्कालका अनुशन्धान अधिकृतले गरेको अनुशन्धाननै अ’परा’धि पत्ता लगाउन अनुशन्धान नजिक रहेको स्पष्ट पारेपछि अब निर्मलाको परिवारले न्याय पाउँने देखिन्छ । यही सन्र्दभमा तत्कालिन एसपी बिष्टले यो घटनामा जोडेर आफुलाईपनि प्र’ताडि’त गरिएकाले क्षतिपुर्ति दिनुपर्ने माग गरेका छन् । साथै आफ्नो टीम अनुशन्धान नजिक रहेका कारण फेरी जिम्मेवारी दिए ७ दिनमै निर्मलालाई न्याय दिने दावी गरेका छन् । बाँकी भिडियोबाट नै जान्नुहोस् ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.