Websoft University

विश्वमा कोरोनाको रफतार घटेको छैन, सङ्क्रमितको संख्या २ करोड १३ लाख ४५ हजार नाग्यो


काठमाण्डौ साउन ३१ गते । रातो तारा डट कम,विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २ करोड १३ लाख ४५ हजार भन्दा धेरै पुगेको छ । पछिल्लो तथ्यांक अनुसार २ करोड १३ लाख ४५ हजार ७ सय ५३ जनामा यसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित भएकामध्ये १ करोड ४१ लाख ३९ हजार भन्दा धेरै सङ्क्रमण मुक्त भएका छन् । पछिल्लो तथ्यांक अनुसार १ करोड ४१ लाख ३९ हजार ४ सय ६७ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । ७ लाख ६३ हजार एकसय ३४ जनाको भने मृत्यु भएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.