Websoft University

भदौ १५ गते सम्म खेल गतिविधि र प्रशिक्षण गतिविधि गर्न नपाउने निर्णय


काठमाण्डौ साउन २८ गते । रातो तारा डट कम,सरकारले भदौ १५ गतेसम्मका लागि कुनै पनि खेल गतिविधि र प्रशिक्षण गतिविधि गर्न नपाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले खेलकुद निकायको प्रशिक्षण भदौ १५ सम्मका लागि स्थगित गरेको हो । सरकारको यो नयाँ निर्णयपछि भदौ एक गतेबाट हुने भनिएको अखिल नेपाल फुटबल संघ एन्फाको फिफा विश्वकप छनोटको तयारी अन्योलमा परेको छ । एन्फाले भदौ एक ५ गतेबाट प्रशिक्षण सुरु गर्ने तयारीका साथ खेलाडी र कर्मचारीको कोरोना परीक्षण सुरु गरिसकेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.