Websoft University

सन्तोष खरेलको “लगन जुर्‍यो घरबार हुनलाई” सार्बजानिक भिडीयो


काठमाण्डौ भा द्र १ गते । रातो तारा डट कमगायक तथा सङ्गीतकार सन्तोष खरेलको तिम्रो–मेरो लगन जुर्‍यो घरबार हुनलाई’ गितको म्युजिक भिडीयो सार्बजानिक भएको छ।गीतमा मेलिना राई र संतोष खरेलको स्वर रहेको गीतमा खरेलकै शब्द ,सङ्गीत रहेको छ । मनोज बिष्टले निर्देशन गरेको भिडियोमा ,अनिता गिरी,शिशिर तिमिल्सिना लगायत थुप्रै कलाकारको भूमिका रहेको छ । राज महर्जनले कोरियोग्राफ गरेको भिडियोलाई रामकुमार के सीले छायांकन गरेका हुन। भिडीयोलाइ एमबि क्रिएसन युट्युब च्यानल बाट सार्बजानिक।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.