Websoft University

सुनन पियारी सार्वजनिक



काठमाण्डौ भाद्र ९  गते । रातो तारा डट कम,संगीतकार बसन्त सापकोटा र पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले स्वर भरेको सुनन पियारी सार्वजनिक भएको छ ।  गीतमा सब्द संगीत समेत बसन्त सापकोटाकै सुन्न सकिन्छ ।  मोडेल सृष्टि खड्का ,सुधिर श्रेष्ठ र सुजाता पाण्डेले अभिनय गरेको भिडीयोलाई रमाईलो  तरिकाले बनाइएको छ । भिडीयोलाई निर्दशन तथा सम्पादन भने निसान कश्यपले गरेका हुन् । सफल सम्पादक निसान पछिल्लो समय म्युजिक भिडीयो निर्देशनमा व्यस्त छन् । यस्तै भिडीयोलाई उत्सब दाहालको छायाँकन र अनिता ग्वाच्चाको मेकअप देख्न सकिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.