Websoft University

भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या २० लाख ८९ हजार ७ सय ७३ आज पुग्यो


काठमाण्डौ साउन २४ गते । रातो तारा डट कम,भारतमा लगातार ११ औं दिन ५० हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा हालसम्मकै धेरै कोरोना सङ्क्रमित एकै दिन फेला परेका छन् । पछिल्लो २४ घन्टामा ६१ हजार ५ सय ३७ जना नयाँ सङ्क्रमित फेला परेसँगै भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या २० लाख ८९ हजार ७ सय ७३ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा ९ सय ३३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४२ हजार ६ सय २ जनाको मृत्यु भएको छ । कोरोना महामारीका कारण भारतको महाराष्ट्र, कर्नाटक, बिहार र आन्ध्र प्रदेश सबैभन्दा बढी प्रभावित बनेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.