Websoft University

नेपाल महिला संघद्धरा पहिरोपिडितलाई सहयोग

मोहन कुमार राई - श्रावण २४ गते । रातो तारा डट कम,
नेपाल महिला संघ संखुवासभाले संघको ७३ औं स्थापना दिवसको अवसरमा शिलिचोङ्ग गाउँपालिका पहिरोपिडितलाई १५ हजार ५ सय सहयोग उपलब्ध गराएको छ । 
नेपाल महिला संघका जिल्ला सभापति निरु तामाङ वस्नेतको सभपतित्वमा भएको खाँदवारी  स्थित नेपाली काँग्रेस पार्टी कार्यलयमा भएक कार्यक्रममा पहिरो पिडितलाई सहयोग रकम प्रदान गरिएको हो । दिवसको अवसरमा नेपाल महिला संघका संस्थापक सभापति स्वर्गीए मंगलादेी संहको फोटोमा माल्र्यपर्ण गर्दै सिंहले पुर्याएको योग्दानको चर्चागरिएकोथियो । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति निरु तामाङ वस्नेतले पिडितलाई सहयोग जुटाएको वताउनुभयो । कार्यक्रममा काँग्रेस  जिल्ला सभापति दिपन कुमार श्रेष्ठे महिलाहरुको नेतृत्व क्षेमना विकास र शसक्तिकरण आवश्यक भएको जोड दिदै नेपाली राजनितिमा महिलाहरुले पु¥याएको यग्दान र त्यागको इतिहासले नै अहिले मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको वताए । सभापति श्रेष्ठले शिलिचोङको पहिरोमा परि वेपत्ताको परिवारलाई सहयोग जुटाउन नेपाली काग्रेस लागि परेको जानकारी दिए ।
कार्यक्रममा नेपाल महिला संघ जिल्ला कार्यसमिति सदस्य, नेपाली काँग्रेस महिला नेत्री, भत्री तथा शुभेछुक संघ संस्थाका प्रमुखतथा प्रतिनिधिरु र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.