Websoft University

आज ८ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि


काठमाण्डौ भाद्र ७ गते । रातो तारा डट कम,पछिललो २४ घण्टामा देशभर ८ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज सम्म कुल ३१ हजार ९ सय ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितहरु कहाँका हुन् भन्ने खुलाइएको छैन । कोरोना सङ्क्रमण निको भएर १८ हजार ६३१ जना घर फर्किएका छन् । देशभर ३ हजार ९ सय ४३ जना घरमा नै आइसोलेसनमा बसेका छन् ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.