Websoft University

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ



झापा, श्रावण २३ गते । रातो तारा डट कम,झापाको बाह्रदशी गाउँपालिका-३ बस-स्टेण्डबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी
टोलीले स्थानीय २७ बर्षीय मिलन भुजेललाई १ ग्राम नियन्त्रीत ब्राउन सुगर सहित बिहिवार बिहान १० बजे पक्राउ गरेको हो । पक्राउ परेका भुजेलको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.