Websoft University

करेन्ट लागेर १ जनाको मृत्यु


सुनसरी, श्रावण २३ गते । रातो तारा  डट कम, सुनसरीको धरान उपमहानगरपालिका-१६ का ६५ बर्षीय केशर बहादुर गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । बिहिवार बिहान आफ्नै घरमा मोवायल चार्ज गर्ने क्रममाब अचानक करेन्ट लागेर घाईते भएका गुरुङलाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचारको क्रममा दिउँसो मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.