Websoft University

जंगली हात्तीको आक्रमणबाट १ जनाको मृत्यु


झापा, श्रावण २३ गते ।  डट कम,झापाको कमल गाउँपालिका-५ टुक्रेमा जंगली हात्तीको आक्रमणबाट स्थानीय ५८ बर्षीय रोहीत रेग्मीको मृत्यु भएको छ । आज बिहान सवा ४ बजेको समयमा जंगलबाट बस्ती छिरेका २ वटा जंगली हात्तीले रेग्मीको टाटीबेराले बनेको घर समेत क्षति पुर्‍याएको र निज भाग्ने क्रममा हात्तीले कुल्चिएर 
मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.