Websoft University

गायक दिपेन्द्र बुढाकेशरीको आवाजमा "नक्कली " भिडियो सहित ।



काठमाण्डौ साउन २३  गते । रातो तारा डट कम,गायक दिपेन्द्र बुढाकेशरीको आवाजमा रहेको "नक्कली " गीतको भिडियो डिजिटलबजारमा सार्वजनिक भएको छ । युवा युवती विचको प्रेम र रोमान्सलाई गीतमा समेटिएको छ । च्यान्ज र थड आईको शब्द तथा दिपेन्द्र बुढाकेशरीको संगीत संयोजन गीतमा रहेको छ । आफनी प्रेमीका को मायामा आफु निकै पागल भएको कुरा गीतमा गरिएको

छ । राकेश सोनीको एरेन्ज गीतमा रहेको छ । दिपक गिरी र नविन गिरीको छायाँकन , निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा छ । नक्कली गीतको भिडियोमा पु्जन घिमिरे , समिर खान , भरत कढायत , दिनेश कढायत , जनिश गिरी , रुपक रोकाया , काशिष , सविता आले , सन्देश , सरिता मगर , दिपेन्द्र बुढाकेशरी , सुस्मा कोइरालाको फिचरिङ तथा अभिनय रहेको छ  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.