Websoft University

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २० लाख २२ हजार ७ सय ३० नाग्यो–नेपाल भारत बोर्डर पुरै बन्द गर्नु पर्यो सरकार ।


काठमाण्डौ साउन २३ गते । रातो तारा डट कम,भारत विश्वमा २० लाख भन्दा धेरै कोरोना सङ्क्रमित हुने तेस्रो मुलुक बनेको छ । अमेरिका र ब्राजिलपछि भारतमा मात्रै २० लाखभन्दा धेरै सङ्क्रमित देखिएका छन् । भारतमा १० लाख सङ्क्रमित पछिल्लो तीन सातामा मात्रै थपिएका हुन् । यस अवधिमा ४२ प्रतिशत सङ्क्रमित भारतका आन्द्र प्रदेश, कर्नाटक, उत्तर प्रदेश, पश्चिम वंगाल र बिहारबाट थपिएका छन् । उत्तर प्रदेश, बिहार र पश्चिम वंगाल तीनवटै राज्य नेपालसँग सीमा जोडिएका भारतीय प्रदेश हुन् । हिजो एकै दिन भारतमा ६२ हजार नयाँ सङ्क्रमित थपिएका थिए । यससँगै भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या २० लाख २२ हजार ७ सय ३० पुगेको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.