Websoft University

अम्बिका गुरुङले रच ना गरेको गीत ुमेरो पुर्खा बिर गोर्खालीु सार्वजनिक


काठमाण्डौ साउन १७ गते । रातो तारा डट कम,गीतकार अम्बिका गुरुङले रच ना गरेको गीत ुमेरो पुर्खा बिर गोर्खालीु सार्वजनिक भएको छ । गीतमा संगीत तथा स्वर शंकर थापा स्माईलको सुन्न सकिन्छ भने गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन्। निसान कास्यप घिमिरेले निर्देशन र सपादन गरेको गीतले राष्टियता देखाएको छ । गीतको भिडियोमा रुप कार्की र मनोज ओली फिचर्ड छन्।  भिडीयोमा बुद्द थापाको छायांकन , दिपु पौडेलको मेकअप  समाबेस रहेको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.