Websoft University

मोसाले साईकल यात्रीलाई ठक्कर दिई मृत्यु

फायल फोटो,
सुन्दरहरैचा मोरङ भाद्र ११ गते । रातो तारा डट कम, मोरङ सुन्दरहरैचा न.पा.६ स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आईरहेको ना २९ प ६९५२ नं.को मोटर दक्षिणबाट उत्तर तर्फ बाटो क्रस गर्दै गरेको साईकललाई ठक्कर दिई दुर्घटना हुदाँ साईकल चालक ऐ.ऐ.बस्ने बर्ष अ.२८ को नवराज बराईली, साईकल पछाडि सवार ऐ.ऐ. बस्ने बर्ष अ.४५ को डम्बर बहादुर श्रेष्ठ, मोसा चालक जिल्ला बारा सिमरा-८ बस्ने बर्ष ४५ को राजकुमार पुलामी समेत घाईते भई तीनै जनालाई उपचारको लागि बिराटनर्सिङ होम बिराटनगर तर्फ पठाएकोमा  साईकल पछाडि सवारको  ऐ.११:४० बजे मृत्यु भएको, साईकल चालकको अवस्था गम्भिर, मोसा चालक सामान्य, मोसा र साईकल प्र.चौ.गछियाको नियन्त्रणमा, उक्त स्थानमा प्र.चौ.गछियाबाट प्रनानिको कमाण्डमा टोली खटि गई थप अनुसन्धान भई रहेको । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.