Websoft University

भारतमा १८ लाख सात हजार दुइ सय २२ जनामा सङ्क्रमण भएको पुष्टी


काठमाण्डौ साउन १९ गते । रातो तारा डट कम,भारतमा १८ लाख सात हजार दुइ सय २२ जनामा सङ्क्रमण भएकोमा ३८ हजार एक सय ७६ भन्दा धेरैको मृत्यु भएको छ । भारतमा कोरोना सङ्क्रमणदर अमेरिका र ब्राजिलभन्दा बढीभएकोछ । भारतमा पछिल्लो २४ घण्टाभित्र अहिले सम्मकै र अन्य मुलुकमा भन्दा धेरै सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा भारतमा अमेरिका र ब्राजिलको भन्दा धेरै सङ्क्रमित पहिचान भएका हुन् । भारतमा पछिल्लो २४ घन्टामा ५२ हजार ९ सय ७२ जना सङ्क्रमित भेटिएका छन् । यस्तै पछिल्लो २४ घन्टामा ७ सय ७१ जना सङ्क्रमितको मृत्यु भएको छ । यही अवधिमा अमेरिकामा ३९ हजार ३८ जना र ब्राजिलमा २४ हजार ८१ जना नयाँ संक्रमित फेला परेकाछन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.