Websoft University

परदेशीको माया समेटिएको मेनुकाको “ नौ डाँडा पारी ” भिडियो सहित


काठमाण्डौ भाद्र ५ गते । रातो तारा डट कम, नेपाली गीत संगीतमा सक्रिय गायिका मेनुका राई को लोक आधुनिक गीत “ नौ डाँडा पारी बजारमा आएको छ ।परदेशमा धन कमाउने सपना बोकेर विदेशमा गएको आफनो प्राण प्यारो परिवारलाई केही समय आफनो साथ बाट छोड्नुपर्दाको पिडालाई गीतमा समावेश गरिएको छ । अम्बर सुब्वा को शब्द सिर्जना , गिरिराज निरौलाको संगीत  तथा राजु कार्कीको एरेन्ज समावेश भएको छ । भावनात्मक रुपमा गीतमा प्रेमी प्रेमीका विचको माया र स्नेहलाई निकै कलात्मक र रचनात्मक शैलीमा गीतकार प्रस्तुत भएको छ । समिर राईको छायाँकन , नरोत्तम पाण्डेको सम्पादन तथा प्रियजन राईको निर्देशन भिडियोमा रहेको छ । गीतमा गायिका स्यम मेनुकाको अभिनय देख्न सकिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.