Websoft University

मुला खानु मानव स्वास्थ्यका लागि फाइदै फाइदा,


तेजेन्द्र भण्डारी स्वतन्त्र पत्रकार,कृषि समचार, 
काठमाण्डौ भाद्र ५ गते । रातो तारा डट कम, मुला भन्ने बितिकै आमी तरकारी खाने सब्जि भनेर बुझ्ने गर्दछौ । मुला औषधिय गुणले भरिपुण सब्जिमा आउछ । यो खास गरी चार प्रकार जातिको सब्जि हो । सेतो लामो र गान्टे रातो पिला खैरो कालो तरकारी खाने मुलाको रंगको फरक फरक पनि हुनसक्तछ । 

मूला काँचै खाएमा वा यसका पातको तरकारी बनाएर खाएमा, हरेक प्रकारका  लाभदायक हुन्छ । मृगौलाको खराबीले यदि पिशाब बन्न बन्द भएमा मूलाको रस दुइ औंस प्रति मात्रा पिउन दिएमा त्यो फेरि बन्न थाल्छ । मूला खानाले मधुमेह भएकालाई लाभ हुन्छ । एक काँचो मूला नित्य प्रातः उठ्ने बितिकै मानिसले खाने हो भने पाइल्स लाइ पनि यसले निको पार्न सक्तछ । पोलियो रोग ठीक हुन्छ । 

मुला गर्मी भएका बेला खानाले सरीरलाई सितल प्रधान गर्ने प्रचुर मात्रमा शक्ति हुन्छ । मानिसको शरीर भित्र भएको धेरै बिकारलाई बिस्तारै ठिक बनाइरहेको हुन्छ । मुला खानु स्वास्थ्याका लागि फाइदै फाइदा हुन्छ । यसको खेती पहाड भित्री तराइ र तराइका जुनसुकै ठाउमा सजिलै उत्पादन गरेको पाइन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.