Websoft University

विश्वभर कोभिड सङ्क्रमितको संख्या २ करोड १६ लाख नाग्यो


काठमाण्डौ साउन ३२ गते । रातो तारा डट कम,विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या २ करोड १६ लाख भन्दा धेरै पुगेको छ । पछिल्लो तथ्यांक अनुसार २ करोड १६ लाख ४ हजार एकसय ६८ जनामा यसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित भएकामध्ये १ करोड ४३ लाख २३ हजार भन्दा धेरै सङ्क्रमण मुक्त भएका छन् । पछिल्लो तथ्यांक अनुसार १ करोड ४३ लाख २३ हजार एकसय ७८ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । ७ लाख ६८ हजार सातसय ३९ जनाको भने मृत्यु भएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.