Websoft University

खोलाले बगाएर १ जनाको मृत्यु


धनकुटा, श्रावण १९ गते । रातो तारा डट कम,धनकुटाको साँगुरीगढी गाउँपालिका-३ की ७७ बर्षीया सरस्वती गुरुङ याक्खाको खोलाले बगाएर मृत्यु भएको छ । आईतवार दिउँसो साँढे ४ बजेको समयमसा रघुवा खोला तर्ने क्रममा अचानक सोही खोलाले बगाउँदा मृत्यु भएको भनी जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पुरा गरी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.