Websoft University

भारतमा कोरोना सङ्क्रमितको संख्या २३ लाख नाध्यो–नेपाल भारत बोर्डर पुरै सरकारले कडाइ गर्नु पर्यो


काठमाण्डौ साउन २८ गते । रातो तारा डट कम,भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या २३ लाख नाघेको छ । लगातार १४ औं दिनसम्म ५० हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै भारतमा कोरोना सङ्क्रमितको संख्या २३ लाख नाघेको हो । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ६० हजार नौ सय ६३ जना नयाँ सङ्क्रमित फेला परेका छन् । योसँगै भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या २३ लाख ३२ हजार नौ सय आठ पुगेको हो । यस्तै पछिल्लो २४ घन्टामा आठ सय ३४ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४६ हजार दुइ सय १६ पुगेको छ । कोरोना सङ्क्रमणका कारण विश्वकै तेस्रो प्रभावित मुलुक भारतमा हालसम्म १६ लाख ३९ हजारभन्दा बढी स्वस्थ भइसकेका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.