Websoft University

अबैध सामान बरामद


बिराटनगर साउन ३१ गते । रातो तारा डट कम,मोरङ बिराटनगर मनपा-१४ जतुवा स्थितमा दक्षिण बाट उत्तर तर्फ साईकलमा लोड गरी अबैध रुपमा ल्याउँदै गरेको अमुरु ६०,०००।–(साठी हजार बराबरको) लेडिज कुर्ता १०५ पिस र लेडिज फ्रक ४० पिस CRV जतुवा बाट खटिएको गस्ती टोलीलाई देखी साईकल सहित उक्त कपडाहरु छाडी मानिस फरार रहेकोले उक्त कपडा र साईकल बरामद गरी जिप्रका मोरङमा ल्याई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने पहल भई रहेको ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.