Websoft University

हलेसी तुवाचुङ कृषि उपज संकलन केन्द्र स्थापना हुने


काठमाण्डौ साउन ३१ गते । रातो तारा डट कम,खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषि उपज संकलन तथा बिक्रि केन्द्र निर्माणको कामलाई अगाडी बढाएको छ । ११ वडा रहेको नगरपालिकामा सबै वडाभित्रका किसानहरुले उत्पादन गरेका तरकारी फलफुल तथा खाद्यवस्तुहरु खरिद गरि संकलन गरेर बिक्री गर्नका लागि वडा नं. १० अर्खौले बजारमा कृषि उपज संकलन केन्द्र निर्माण सुरु गरिएको हो ।  कृषि उपज बिक्री वितरण र विनिमय गर्ने उद्येश्यअनुरुप गत आर्थिक वर्ष २०७६÷०७७ बाट कृषि उपज संकलन तथा बिक्रि वितरण केन्द्र निर्माणको काम सुरु गरेको नगरप्रमुख इवन राईलेबताउनुभयो । साथै विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ ले लकडाउन भएपछि प्रभावित बन्न पुगेको काम हालसम्म ७५ प्रतिशत काम सम्पन्न  भएको नगरप्रमुख राईको भनाई छ ।  आर्थिक वर्ष ०७७÷०७८ मा १० लाख बजेट विनियोजन गरि कामलाई अगाडी बढाइएको जनाइएको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.