Websoft University

चौधरी पोखरीमा मृत अवस्थामा फेला


बिराटनगर साउन ३२ गते । रातो तारा डट कम,मोरङ बिराटनगर मनपा-१४ स्थितमा रहेको (सरकारी पोखरी ) रानी माई पोखरीमा बिराटनगर मनपा -१५ बस्ने बर्ष १६ को बिशाल चौधरी पोखरीमा पौडी खेल्न पसेकोमा हाल सम्म पौडी खेली बाहिर ननिस्केको हुदा ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटी गई खोजतलास गर्ने क्रममा ऐ १३:२० बजे पोखरीमा मृत अवस्थामा फेला परेको हो  ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.