Websoft University

अवैध उत्खननमा संलग्न ट्याक्टर नियन्त्रणमा


 बिराटनगर साउन ३२ गते । रातो तारा डट कम, मोरङ्ग लेटाङ्ग नपा -९ तेली खोलामा ढुङ्गा उठाउँदै गरेको को २ त ७९२९ र को १ त ८५९३ नम्बरको ट्रयाक्टर चालक सहित नियन्त्रणमा लिई इप्रका लेटाङमा ल्याई राखिएको साथै ऐ.०८:३०बजे जिल्ला मोरङ्ग लेटाङ्ग नपा-९ तेली खोलामा ढुङ्गा उठाउँदै गरेकोको २ त  ९३०१ नम्बरको ट्रयाक्टर र चालक सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि लेटाङ नगरपालिकाको कार्यालयमा बुझाउने पहल भई रहेको ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.