Websoft University

अवैध कपडा बरामद


विराटनगर साउन १७ गते । रातो तारा डट कम, महानगरपालिका वडा नं। १६ दरैया स्थित ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ को २ ह ८२९३ नम्बरको टेम्पोमा लोड गरी जिल्ला मोरङ विराटनगर १२ बस्ने बर्ष २७ को रंजित कुमार राम र ऐ १६ बस्ने बर्ष २४ को गोलु यादवले ल्याउदै गरेको अन्दाजी ५८ हजार ६ सय बराबरको लत्ताकपडाहरू बरामद गरी आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानीमा बुझाउने पहल भई रहेको । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.