Websoft University

पोखरा अन्तराष्ट्रिय विमानस्थल यस्तो बन्यो, कहिले उड्छ जहाज ? ६२ % काम सकिदा यस्तो देखियो हेर्नुहोस



पाेखरा, १४ साउन । रातो तारा डट कम, पोखरामा निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थलको ६२ प्रतिशत निर्माण सम्पन्न भएको छ ।
विमानस्थल आयोजना प्रमुख विनेश मुनानकर्मीका अुनसार आयोजनास्थलमा अहिलेपनि लकडाउन जस्तै छ तर काम भने भईरहेको छ । विमानस्थल निर्माणमा अहिले झण्डै ३ सय ५० जना कामदार खटिएका छन् । त्यसमध्ये २ सय ४४ जना चिनियाँ र १ सय जना नेपाली कामदार रहेको मुनानकर्मीले बताउनुभयो । जुन २०२१ मा सक्ने लक्ष्य राखिएको पोखरा विमानस्थल निर्माणको काम सन्तोषजनक रहेको र अब कुनै अवरोध नभई काम हुनेहो भने समयसिमामा काम सकिने उहाँले बताउनुभयो । अहिले टर्मिनल भवन निर्माणको काम जारी रहेको छ । राष्ट्रिय गौरवको यस आयोजना कुल २१ अर्ब रुपैयाँ लागतमा निर्माण हुन लागेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.