Websoft University

तिलाठी कोइलाडी गाउँपालिका डुबानमा पर्यो


काठमाण्डौ साउन ५ गते । रातो तारा डट कम, प्रदेश नम्बर २ को सप्तरी जिल्ला स्थित तिलाठी कोइलाडी गाउँपालिका हरेक वर्ष डुबानमा पर्दै आएको छ । यो वर्षपनि लगातारको पानीका कारण गाउँपालिका पुरै डुबानमा परिसकेको छ । निरन्तर पानी परिरहँदा गाउँपालिकामा पानीको स्तर बढ्दै गएको छ । गाउँमा पानीको निकास नहुँदा वर्षाकै पानीले गाउँ डुबानमा पर्ने गरेको गाउँपालिकाका स्थानीयको भनाइ छ । अहिले ३५ हजार नागरिकलाई सुरक्षित स्थानमा कसरी राख्ने भन्ने विषयमा सरकारले नै कुनै ठोस नीति नबनाउँदा हरेक वर्ष यो समस्या पर्दैआएको स्थानिय बासिन्दाहरुले बताएका छन ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.