Websoft University

महादेवलाई दुध चढाउने अनौठो पाईप, पोखरामा छ यस्तो (भिडियो सहित)



बिराटनगर साउन ५ गते । रातो तारा डट कम,आज साउन महिनाको पहिलो सोमबार देशभरका शिवालयहरु बन्द गरिएका भएपनि भक्तजनहरुले बाहिरै बाटै दुध चढाएका छन् । पोखराको केदारेश्वर महादेवमणी मन्दिरमा समेत गेटबाटै पाइपको उपयोग मार्फत मुख्यमन्दिरको शिवलिंगमा दुध चढाउने व्यवस्था गरिएको छ । मन्दिरको मुख्य गेटदेखी शिवलिंगसम्म पाइपले जोडिएको छ । जसमा गाईघाट देखी जललिएर पुगेकाश्रद्धालुहरुले पाइप मार्फत आसुतोष भगवान शिवलाई जल चढाइरहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.