Websoft University

प्रशासकीय अधिकृत एक लाख ५० हजार,घुससहित पक्राउ


बिराटनगर साउन ५ गते । रातो तारा डट कम,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित दुई जनालाई एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सब इन्जिनियर किशोर मोक्तान रहेका छन् । विकाश निर्माणको कामको भुक्तानी गर्ने क्रममा उनिहरुले घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.