Websoft University

नेकपाको स्थायी कमिटीको सोम बार बस्ने


काठमाण्डौ असार २१ गते । रातो तारा डट कम,सत्तारुढ नेकपा स्थायी कमिटीको हिजो बोलाइएको भए पनि बैठक बस्न सकेन । सोमबार बस्नेछ कुरा सचिवालयले बताएकोछ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक परामर्शमै रहेकाले बैठक स्थगित भएको जनाएकोछ । प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफूनिकट मन्त्री र स्थायी कमिटी सदस्यसँग छलफल तथा परामर्श गर्न सुरु गर्नुभएकोछ । स्थायी कमिटी बैठकअघि ओलीले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ लगायत केही मन्त्रीसँग परामर्श गर्न सुरु गरेको उहाँको सचिवालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.