Websoft University

भारमा ६ लाख ४८ हजार कोरोना भाइरसका संक्रमित हुनेको संख्या नाग्यो



काठमाण्डौ असार २१ गते । रातो तारा डट कम,भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या दिनप्रतिदिन अत्यादिक बढ्दै गएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो सँगै भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ६ लाख ४८ हजार नाघेको छ । यस्तै पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये चार सय ४१ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ हजार ६ सय नाघेको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.