Websoft University

उपत्यकामा सवारी दुर्घटनामा परि एक सय ४५ व्यक्तिको मृत्यु



काठमाण्डौ असार २१ गते । रातो तारा डट कम,काठमाडौँ उपत्यकामा आर्थिक वर्ष २०७६÷०७७ मा सवारी दुर्घटनामा परि एक सय ४५ व्यक्तिको मृत्यु भएको छ । जसमा एक सय १७ पुरुष र २८ महिला छन् । यस्तै दुर्घटनाका कारण दुइ सय २९ व्यक्ति गम्भीर घाइते भएका छन् भने छ हजार एक सय ९५ जना सामान्य घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा दुर्घटना सवारीसाधनमध्ये दुईपाङ्ग्रे बढी रहेका छन् । जसमा ६ हजार ६ सय ३२ दुईपाङ्ग्रे दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको कुरा पनि समचारमा उल्लेख गरेकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.