Websoft University

पोखरा,फेवाताल ढाक्यो जलकुम्भी र बन्दा झारले ! देखियो यस्तो कुरुप



काठमाण्डौ साउन ८ गते । रातो तारा डट कम,सुन्दर नगरि पोखराको नाम लिने वित्तिकै हरेक मानिसले फेवातालको याद गर्दछ । फेवाताललाई याद गरिरहने बनाउन थप सुन्दर बनाइराख्न पोखरेलीलाई चुनौती छ ।

एक त फेवाताल आसपासबाट मिसाउने ढल र सेफ्टि ट्यांङ्कीको वयवस्थापन को कुरा हो भने अर्को चाँही जलाधार क्षेत्रबाट आउने गेगर सहितको माटोले ताल पुरीने एउटा चिन्ता हो त्यसभन्दा बढी फेवाताललाई वर्षा याममा जलकुम्भी र बन्दा झारले  ढाक्ने समस्या छ । यसको दर्घकालिन समाधान खोजनु जरुरी छ । विगतका वर्ष जस्तै यस वर्षपनि फेवातालमा जलकुम्भी र बन्दा झार फैलन थालेको छ ।

अविरल वर्षासँगै मुहान क्षेत्रका हर्पनखोला, अँधेरीखोला, लौरुक खोला, वेतयानी खोलालगायतका खोलाहरुमा आएको बाढी फेवातालमा मिसिएर पानीको सतह बढेसँगै जलकुम्भी झार र बन्दा झारपनि फैलिन थालेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.