Websoft University

१२ लाख नाघ्यो भारतमा कोराना सङ्क्रमितको संख्या भारतबाट नेपाल आउनेलाई पुरै रोक्नु पर्छ ।


 काठमाण्डौ साउन ८ गते । रातो तारा डट कम,विश्वकै तेस्रो कोरोना प्रभावित मुलुक भारतमा कोरोना सङ्क्रमितको संख्या १२ लाख नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ४५ हजार नयाँ कोरोना सङ्क्रमितका थपिएका छन् । योसँगै भारतमा कोरोनाका कारण सङ्क्रमितका हुनेको संख्या १२ लाख ३९ हजार ६ सय ९३ पुगेको छ । यस्तै पछिल्लो २४ घन्टामा ६ सय ४८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २९ हजार ८ सय ९० पुगेको छ ।   

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.